रङ

Opens the Color toolbar so you can edit some properties of the selected object.

रङ उपकरणपट्टी खोल्न, तस्वीर उपकरणपट्टीमा रङ प्रतिमा क्लिक गर्नुहोस् ।

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Format - Image - Color.

From the tabbed interface:

Choose Image - Color.

From toolbars:

Icon Color

Color


रातो

चयन गरिएको ग्राफिकका लागि रातो RGB रङ सामग्रीहरू वर्णन गर्दछ। -100% (रातो शून्य) देखी +100% (पुरै रातो) सम्म मानहरू संभब हुन्छन।

Icon Red

रातो

हरियो

चयन गरिएको ग्राफिकका लागि हरियो RGB रङ सामग्रीहरू वर्णन गर्दछ। -१००% (हरियो शून्य) देखी +१००% (पुरै हरियो) सम्म मानहरू संभब हुन्छन।

Icon Green

Green

निलो

चयन गरिएको ग्राफिकका लागि निलो RGB रङ सामग्रीहरू वर्णन गर्दछ। -१००% (निलो शून्य) देखी +१००% (पुरै निलो) सम्म मानहरू संभब हुन्छन।

Icon Blue

Blue

चम्किलोपन

चयन गरिएको ग्राफिकका लागि चम्किलोपन वर्णन गर्दछ। -१००% (मात्र कालो) देखी +१००% (मात्र सेतो) सम्म मानहरू संभब हुन्छन।

Icon Brightness

Brightness

व्यतिरेक

Specifies the contrast for viewing the selected graphic image. Values from −100% (no contrast at all) to +100% (full contrast) are possible.

Icon Contrast

Contrast

गामा

चयन गरिएका छवि हेर्नका लागि गामा मान वर्णन गर्दछ, जसले मिडटोन मानहरूको चम्किलोपना लाई असर गर्दछ। ०,१० (न्यूनतम गामा) देखी १० (अधिकतम गामा) मानहरू सम्भव छन।

Icon Gamma

Gamma

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!